काठमाडौं, २९ मंसिर । अपाङ्ग टेवा संस्था र ह्वीलचियर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचियर वितरण गरिरहेको छ । मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि छुट्टै विशेष किसिमको ह्वीलचियर ५० वटा तथा सामान्य किसिमको अन्य ह्वीलचियर गरी जम्मा १५८ वटा वितरण गरिने अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी ...