सप्तरी २० पुस । सप्तरीमा बोक्सीको आरोपमा कपाल मुण्डन गरेको कसुरको मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पीडित पक्षले सप्तरी–२ का सांसद डा। सिके राउतको कार्यालयमा गएर गुनासो गरेका छन् । सप्तरीको कञ्चनपुर नगरपालिकाको ...