ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारमा सहभागी हुने विषयमा जसपा बैठक निष्कर्षविहीन


एबीसी समाचारदाता
पुस १८, २०७९ सोमबार  ९ : २८ बजे

काठमाडौं १८ पुस । सरकारमा सहभागी हुनेरनहुने विषयमा निर्णय गर्न बसेको जनता समाजवादी पार्टी ९जसपा०को राजनीतिक समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । सोमबार सबै नेताले धारणा राख्न नभ्याएपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकले मंगरबार बिहान ११ बजेदेखि निरन्तरता पाउनेछ ।

जसपा प्रवक्ता मनिस सुमनले सोमबारको बैठकमा सरकारमा जाने या नजाने, राजनीतिक परिस्थितिमा जसपाको भूमिका, चुनाव समीक्षा, विधान महाधिवेशन, संगठनलाई क्रियाशील बनाउनेलगायत विभिन्न विषयमा छलफल भएको इकाजगलाई जानकारी दिए ।

प्रतिनिधिसभामा १२ सिट भएको जसपाले सात दलीय गठबन्धनको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर, उसले सरकारमा सहभागी हुनेरनहुने विषयमा भने टुंगो लगाइसकेको छैन । उक्त विषयमा पार्टीभित्र मत विभाजित छ । नयाँ चुनिएका सांसदहरू सरकारमा सामेल हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् ।

आजबाट सुरु भएको राजनीतिक समितिको बैठक भोलि ९मंगलबार०सम्म चल्नेछ । बैठकमा १५१ जना सदस्यहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com