काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका शीर्ष नेताहरू धुम्बाराहीमा छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् ।धुम्बाराहीस्थित देउवाको निवासमा अहिले छलफल चलिरहेको छ । कांग्रेसले सरकारले विश्वास मत ...