काठमाडौं, २९ पुस । ज्ञानोदयका अब्बल विद्यार्थीहरुले आफ्नो प्रोजेक्टवर्क मार्फत Obstacle Avoiding Robot बनाएका छन । बाफल स्थित ज्ञानोदय मावीका कम्प्युटर विद्यार्थीहरु मौसम सापकोटा, असिम बलामी, बिस्वोदिप शर्मा, सम्भब कुमार कर्नले संयुक्त रुपमा Obstacle Avoiding Robot बनाएका हुन । विद्यार्थीहरुले उक्त कारलाई ब्लुतुथ बाट चल्ने ...