काठमाडौं ४ माघ । सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। सिग्देलले ऊर्जा मन्त्रालयअन्तर्गत सिंचाइ क्षेत्र हेर्ने छन्। ऊर्जा मन्त्रालयको कार्यभार राप्रपाका अध्यक्ष ...