ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायन समाजको नयां अध्यक्षमा दिपक लिम्बु, डा. चित्र मावो सम्मानित


abc

काठमाडौं । गायन समाज ताप्लेजुङ(काठमाडौं)को गत माघ ३ गते काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयां कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ, कोषाध्यक्षमा जशोदा सुब्बा, सहकोषाध्यक्षमा रुकमान लिम्बु र सदस्यहरुमा भीम लिम्बु, सुस्मा लिम्बु, पदम राई, रन्जिता सावदेन, राजन पालुङवा, विना भट्टराई, अनिल खड्का र निर्मल सुब्बा आशीष निर्वाचित भएका छन् । सोही अवसरमा गत स्थानीय चुनावमा ताप्लेजुङको सिरिजंघा गाउपालिका उपाध्यक्षमा निर्वाचित बहुआयमिक व्यक्तित्वका धनी डा. चित्र माबोलाई ताप्लेजुङको धरतीमा जन्मेर नेपाली साहित्य, गीत लेखन, अनुसन्धानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोककुमार राई, वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बा र वरिष्ठ गायक जसध्वज गुरुङले उनलाई सम्मानीत गरेका थिए ।

मेची अंचलका लोकगीतहरुको विषयमा विद्यावारिधि गर्नुभएका डा. मावो साहित्यकार र गीतकारका रुपमा पनि परिचित छन् । २०६० सालमा उनको पहिलो गीत रेकर्ड भएको थियो । त्यसयता उनले कान्छी सोल्टिनी, सप्तरंगी, भारतीय अतिक्रमणविरुद्ध लेखिएको गो ब्याक ईण्डियाजस्ता गीतहरु बजारमा ल्याईसकेका छन् । साहित्यतर्फ डा. मावोका रोजेको फुल, प्रयोगशालाजस्ता कृतिहरु प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...