काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन्।संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध निर्वाचित भएको सांसद नवलकिसोर साहले जानकारी दिए। ‘रामसहाय यादवको मात्रै मनोनयन दर्ता भएकोले उहाँ निर्विरोध चयन ...