काठमाडौ, साउन ७ । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक ९डीएसपी०माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो ।घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका(२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिलला प्रहरी ...