काठमाडौँ, ७ साउन । ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले उनलाई आइतबार पक्राउ गरेको जानकारी दिए ।आइतबार पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर ...