ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युनाइटेडले आर्सनललाई हरायो


एबीसी न्यूज
श्रावण ७, २०८० आईतबार  ८ : ४५ बजे

काठमाडौ, साउन ७ । प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ ।न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा गरेको गोल मद्दतमा युनाइटेडले आर्सनललाई २(० ले पराजित गरेको हो ।

उक्त खेल हेर्नका लागि कीर्तिमानी ८२ हजार २६२ दर्शक उपस्थित थिए ।युनाइटेडको आधिकारिक कप्तान नियुक्त भएपछिको पहिलो खेलमा ब्रुनो फर्नान्डेजले ३०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३७ औं मिनेटमा जाडोन सान्चोले युनाइटेडका लागि अर्को गोल गरे ।खेल सकिएपछि दुवै टोलीले अभ्यासका लागि भन्दै पेनाल्टी सुटआउट प्रहार गरेका थिए ।

त्यसमा पनि युनाइटेड ५(३ ले विजयी भयो । आर्सनलका फाबियो भिएराको प्रहार पोष्ट माथिबाट बाहिरियो ।युनाइटेडका लागि कासेमिरो, डिएगो डालोट, भिक्टो लिन्डोफ, मार्कुस रासफोर्ड र क्रिस्टिन एरिक्सनले पेनाल्टीमा गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, लिएन्ड्रो ट्रोसार्ड र जर्गिन्होले पेनाल्टीमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com