काठमाडौ, साउन ७ । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक वरिष्ठ सईको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मा बढुवा गरेको छ ।शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्