काठमाडौं, ६ साउन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीशका रुपमा आजदेखि जिम्मेवारी सम्हालेका छन् । मंगलबार नियुक्त भएर शपथ लिएका श्रेष्ठले मंगलबार नै कार्यभार ग्रहण गरेका थिए । आजदेखि उनले औपचारिक रुपमा नेतृत्व सम्हाल्दै जिम्मेवारी सुरु गरेका हुन् । श्रेष्ठले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी सम्हालेकै दिन संवैधानिक ...