काठमाडौं, ७ साउन । रसियाको निजी लडाकु समूह वाग्नर प्रमुख यवगेनी प्रिगोजिन बिहीबार मस्कोमा भएको विमान दुर्घटनामा मारिएका छन्। युक्रेनविरुद्धको लडाइँमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका उनले अन्ततस् रहस्यमय जहाज दुर्घटनामा ज्यान गुमाए। प्रिगोजिनको निधनलाई लिएर विश्वभरबाट फरक फरक प्रतिक्रिया आइरहेका छन्। अमेरिकी राष्ट्रपति ...