काठमाडौं, १५ असोज । काठमाडौंको तिलगंगा नजिकै एक व्यक्तिमाथि छुरा प्रहार भएको छ। कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ। घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा ...