काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोधमा बोल्ने सांसदहरूको हुर्मत लिने काम गरिएको टिप्पणी गरेका छन् । सरकारले सांसदहरूलाई तर्साउन खोजेको उनको आरोप छ । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सांसद सुनील शर्मालाई सर्टिफिकेट नक्कली भनेर थुनामा राखिएको ...