काठमाडौं, १४ असोज । काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। करिब एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका हुन्। आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक र स्वास्थ्कर्मीलाई कुटपिट गरिएको हो। काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका ...