काठमाडौं, १२ असोज । न्याय परिषद्का एक सदस्य एक महिनाका निम्ति मुलुक बाहिर रहँदा न्यायाधीश नियुक्ति प्रभावित हुन पुगेको छ । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बनेसँगै सर्वोच्चमा–१, उच्च अदालतमा २७ र जिल्ला अदालतमा २६ न्यायाधीश नियुक्त भएसँगै न्याय परिषद् सक्रिय भएको आभास हुँदै थियो । बाँकी ...