काठमाडौ ११ असोज । इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउन सरकारले तयारी थालेको छ । पहिलो चरणमा छनौट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणको तयारी पनि भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर बहादुर सुनुवारले ...