काठमाडौ १० असोज । गाडीको ठक्करबाट बैतडीमा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ३७ वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । बाजुराबाट घर आइरहेका ...