काठमाडौं, ९ असोज । टर्कीमा भूकम्प पछिको पुनर्निर्माणका लागि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक करोड बढी ठगी गर्ने समूहकी महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोलका ३२ वर्षीय सुरुची भुजेल रहेकी छन्। प्रहरीका अनुसार पोखरा–५ लेखनाथ टोल स्थायी ठेगाना भएका वर्ष ...