ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिन पो रहेछ, रविको कटाक्ष :


एबीसी न्यूज

काठमाडौं, १४ असोज ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालगञ्जका गुन्डा नाइके रिगल भनिने योग ढकाललाई संविधान दिवसका दिन बाँकी सजाय माफी मिनाहा गरि रिहा गरेकोमा आक्रोश पोखेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकका क्रममा उनले नेपाली कांग्रेसनिकट तरुण दलका कार्यकर्तासमेत रहेका ढकाललाई सरकारले माफी मिनाहाको सिफारिस गरेर राष्ट्रपति रामचन्द्र पौडेलले रिहा गरेकोमा आपत्ति जनाएका हुन्।

‘राष्ट्रपतिले असोज ३ गते काठमाडौंमा रात्रिभोजको आयोजना गर्नु भएको थियो। त्यस दिन म सहभागी हुन पाइनँ। त्यही दिन रोल्पाको एक परिवारको घरमा ढिंडो खाँदै थिएँ’, उनले भने, ‘तर संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिनु पो रहेछ।’

उनले रिगललाई माफी मिनाहा दिन पहल गरेको नेपाली कांग्रेसमा आफू कहिल्यै संलग्न नभएकोमा खुसी व्यक्त गरे।

‘म खुसी छु त्यो पार्टीको जुठो कहिल्यै खानु परेन’, सत्तारुढ कांग्रेसप्रति कटाक्ष गर्दै उनले भने, ‘हामीले ल्याएको संविधान दिवस त ज्यानमारालाई रिहा गर्न पो रहेछ। संविधान दिवसका दिन गरिएको उक्त निर्णय घोर विरोध गर्छु।

दिउँसै मानिस काटेर आजीवन जेल गएकोलाई उन्मुक्ति दिने यो कस्तो दिवस, यो कस्तो सरकाररु’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com