काठमाडौं २ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा।डा। प्रह्लाद कार्कीलाई तत्कालन उपस्थित गराइदिन भनेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई मंगलबार एक पत्र पठाउँदै केही दिनदेखि सम्पर्कबाहिर रहेका उपकुलपति कार्कीलाई उपस्थित गराइदिन भनेका हुन्। उपकुलपति कार्कीले ...