काठमाडौं ३ माघ । ‘संवैधानिक अंगका ५२ पदाधिकारी वैधानिक हुन् कि अवैधानिक रु’ सर्वोच्च अदालतले सुुनुवाई नगर्दा तीन वर्षदेखि संवैधानिक अन्योल यथावत् छ । ती ५२ पदाधिकारीहरू संविधानविपरीत नियुक्त भएको जिकिरसहित रिट परेको पनि तीन वर्ष पूरा भइसकेको छ । एक अधिवक्ताका अनुसार अब यस्तै ...