काठमाडौं २ माघ । त्रिशूली नदीमा गाडी खसेको पुष्टि भएको छ । भारतीय नम्बर प्लेटको गाडी फेला परेको चितवन प्रहरीले जनाएको छ । बीआर जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । “गाडी फेला ...