काठमाडौं २९ माघ । कोशी प्रदेशका सत्तारुढ गठबन्धन दलका नेतालाई सुविधा दिनेगरी सरकारले ल्याएको अध्यादेशप्रति नेकपा एमालेले किस्ताबन्दीमा विरोध जनाएको छ । संसदीय दल, पूर्व मन्त्री र पार्टीले पालैपालो अध्यादेशप्रति विरोध जनाएका हुन् । पछिल्लो समय नेकपा एमाले कोशी प्रदेश कमिटीले अध्यादेशको विरोध जनाएको छ ...