काठमाडौ २८ माघ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा देखिएका समस्या समाधान गर्न सरकारलाई विभिन्न निर्देशन दिएको छ। आइतबार बसेको समितिको बैठकले अध्यागमनसम्बन्धमा विद्यमान ऐन परिमार्जन, मानव तस्करी रोक्ने, भिसा समस्या समाधान गर्ने लगायत निर्देशन दिएको हो। विमानस्थल लगायतका ठाउँको अध्यागमन ...