काठमाडौं ६ जेठ । प्रतिनिधिसभाको बैठक पुनः सारिएको छ। आजै दिउँसो साढे ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो। संसदीय छानबिन समिति बनाउने सहमति गरेका सत्तापक्ष ...