काठमाडौं ६ जेठ । सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक सुरू भएको छ । सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन कानुनमन्त्रीको कार्यकक्षमा बैठक कार्यक्षेत्रको टुंगो लागेर समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको नियमित कार्यसूचीमा प्रवेश गर्न दिने विपक्षी ...