काठमाडौं ६ जेठ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार नेविसंघले माइतीघर मण्डलादेखि बिजुली बजारसम्म र्यालीसहित प्रदर्शन गरेको हो ।
नेविसंघले सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा भएको भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको लगायतका नारा लगाएका थिए ।









प्रतिक्रिया दिनुहोस्