काठमाडौं ६ जेठ । मौद्रिक नीतिपछिको पहिलो कारोबारले सेयरबजारमा उत्साह छाएको देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार रकम ह्वात्तै बढेको हो।
कुल १ करोड २२ लाख ४० हजार ८ सय २ कित्ता सेयर उक्त रकममा कारोबार भएको हो।
दिनभरिमा ७४ हजार ९ सय ९१ पटक कारोबार भएको थियो।
आज परिसूचक ४५।६९ अंकले बढेर २०६४।४५ विन्दुमा पुगेको छ। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ८ अंकले बढेको छ।
त्यसैगरी माइक्रोफाइनान्स ६१, जलविद्युत् ३०, होटल ६८ अंकले बढेको छ।








प्रतिक्रिया दिनुहोस्