आयुर्वेद र यसको महत्व, इतिहास र प्राथमिकताका बारेमा केही भनिरहन पर्दैन । योगको सुरुवातकर्ता ‘शिव’बाट शैव दर्शन अथवा शाङ्ख्य दर्शनबाट योगको सुरुवात गर्ने कपिलमुनि अथवा अरू वैैदिक समयका कुरा गरौँ– उसैबेलादेखि हाम्रो विश्वमा गर्वलायककोे परम्परा रह्यो । औषधि विज्ञानको प्रादूर्भाव यसै भूभागमा भयो । त्यतिबेला रासायनिक विधिबाट ...