एकजना बहिनीले आफ्नो सार्वजनिक बसमा यात्रा गर्दाको कुरा सुनाइन। जब गर्भवती महिला बसमा चढिन, बस्ने सिट थिएन, महिला सिटमा भर्खरका महिलाहरु बसेका थिए, तर उनलार्इ ठाउँ खाली गर्दिएनन् । यस्ता महिलाहरुले के अधिकार खोज्नु ? युगौदेखि पिल्सिएको थिचिएको, अधिकार र स्वतन्त्रताको कुरा गरेर नथाकेर उही ...