काठमाडौं २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालका मिडिया नै देशका दुश्मन भएको आरोप लगाएका छन्। आइतबार पार्टीै केन्दीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अघिकांश समय लामिछानेले नेपाली मिडिया र पत्रकारहरुका विरुद्ध आक्रोशित रुपमा प्रसतुत भएका थिए । ...