म इकोनोमिस्टमा छँदा एक मित्र थिए। वर्षको अन्त्यमा यो वर्ष किन खास र महत्वपूर्ण रह्यो भनेर कुनै आलेख छाप्न जोकसैले दिएको सुझावलाई ती मित्र तिरस्कारपूर्वक अस्वीकार गर्ने गर्थे। उनी सही थिए। किनभने क्यालेन्डर र वर्षहरु कृत्रिम हुन्। र, हरेक वर्ष यसकारणले यो साल महत्वपूर्ण रह्यो ...