काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थासम्बन्धमा स्पष्ट पार्न सरकारको माग गरेका छन् । विशेष समयमा बोल्दै राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ...