काठमाडौं, २८ जेठ । विश्वकप शुरु हुनु दुई दिन मात्र बाँकी हुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै आगामी विश्वकप २०१८ का खेलहरु प्रदर्शन गर्न केही नियम सार्वजनिक गरेको छ । यस्ता छन् प्रशासनको शर्त विभिन्न क्लब, संघ, संस्था तथा निजी व्यवसायीहरुले आ–आफ्नो परिसर, ...