काठमाडौं ,११ भाद्र । कञ्चनपुरकी किसोरी हत्याको अनुसन्धानमा पक्राउ परेका बम दिदि बहिनीलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ । जिल्ला अदालत कञ्चनपुरले तीन दिनको म्याद दिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिएका दिएका छन । उनीहरुकै घरमा ...