काठमाडौ १३ भाद्र । बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन बिहीबार तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदै छन् । करिब दुई घन्टाको अन्तरालमा भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री आउने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब साढे दुई घन्टाका लागि बन्द गरिने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ...