कञ्चनपुर, ११ मंसिर । मंगलबार कञ्चनपुर पुगेर धर्नामा ऐक्यबद्धता जनाउँदै निर्मलाको घटनाको ४ महिना बितिसक्दा पनि अपराधी पत्ता नलागेकाले सरकारमा बसेका नै अपराधी हुनसक्ने डा. गोविन्द केसीले बताउनुभएको छ । डा.केसीले घटनाको ४ महिनासम्म अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी भएको बताउनुभएको हो । उहाँले सरकार कानमा ...