धनगढी,९ मङसिर । देशैभर जनप्रतिनिधिहरुले गाडी किनेको भन्दै आलोचना भइरहका बेला कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने भएका छन् । लम्कीचुहा नगरपालिकाको कार्यापालिकाको आइतबार बसेको बैठकले मेयरका लागि गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ वडा नं. १०, चुहामा ...