पाल्पा,१३ मङसिर । पाल्पा जिल्लाका निजामती तथा संस्थानका कर्मचारीहरुले विहान १० बजे देखी बेलुका ५ बजे कार्यालय समयमा फेसबुक, टुईटर, तथा विभिन्न सामाजिक सञ्जाल चलाएमा कारवाहीमा पर्ने भएका छन । सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुले फेसबुक तथा टुईटर चलाएर बस्दा समयमा सरकारी कामकाज नभएको गुनासो ...