काठमाडौं , १६ मंसिर – सरकारले आगामी बिहिबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन हुने ४५ जिल्लाको सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ । विध्वंसात्मक तथा निर्वाचन विरोधी गतिविधि बढेपछि निर्वाचन आयोगको आग्रहमा गृहमन्त्रालयले निर्वाचन सुरक्षा रणनीति परिवर्तन गर्न लागेको हो । निर्वाचनको ...