काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीको सांगठनिक एकताका लागि गठित कार्यदलको समय एक हप्ता थप गर्ने प्रस्ताव आएको छ । पार्टी एकता अझैसम्म टुंगोमा पुर्याउन नसकिएकाले कार्यदलको समय एक हप्ता थप गर्न त्यसका संयोजकसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव ...