ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवर्तित संसदले पुरा काम नगरेकाले कानुन निर्माणमा ढिलाई भयो : कानुन मन्त्री भानुभक्त ढकाल


sharan sharan
फाल्गुन ८, २०७५ बुधबार  ११ : २३ बजे

बुटवल, ८ फागुन ।
संघिय सरकारका कानुन तथा संघिय मामीला मन्त्री भानुभक्त ढकालले परिवर्तीत संसदले कानुन निर्माणमा काम अधुरो छाडेर बिघटन भएका कारण वर्तमान सरकारको आवश्यक कानुन बनाउने काममा बिलम्ब देखिएको बताउनु भएको छ ।
आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ढकालले परवर्तीत संसदले निर्वाचन बाहेकका कानुन बनाउने कामलाई थांती राखेर छाडेको हुंदा वर्तमान सरकरको् काममा बिलम्ब गरे जस्तो् देखिएको बताउनु भयो ।
उहांले संघियता सरकार र पार्टीका लागि नयां बिषय भएकाले प्रयोगमा केहि समस्याहरु देखिएको बताउंदै समय संगै सबै समस्या समाधान हुंदै जाने बताउनु भयो । सरकारसंग स्पष्ट बहुमत भए पनि सरकार बिपक्षी दललाई संगै राखेर कानुनहरु बनाउने पक्षमा रहेको बतांदै मन्त्री ढकालले चिकित्सा सम्बन्धी बिधेयक बाहेक सबै बिधेयकहरु संसदबाट सर्ब सम्मतले पास भएको स्मरण गर्नुभयो ।
पत्रकारहरुको एक जिज्ञासाका बिषयमा बोल्दै कानुन मन्त्री ढकालले प्रमुख जिल्ला अधिकारीलाई नागरिकता, पासपोर्ट, सिमा सुरक्षा र बैदेशीक मुद्रासंग सम्बन्धीत बिषयमा बाहेक अन्य बिषयमा प्रदेश सरकार कै समन्वयमा चल्ने सहमती भएको बताउनु भयो ।
मन्त्री ढकालले सबैधानीक परिषदको नियुक्तिका लागि सरकारले बोलाएको बैठकमा प्रमुख बिपक्षीदलका नेता अनुपस्थित भएकाले सरकारले पदाधिकारी नियुक्त गर्नु परेको स्पष्ट पार्दे कांग्रेस निर्वाचनबाट पराजीत भएको कुण्ठाबाट मुक्त हुन नसकेको आरोप लगाउनु भयो । मन्त्री ढकालले आजै राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितीले आयोजना गरेको तहगत राज्य संरचनाको बिकासमा समन्वय बिषयक अन्तरक्रियाको समेत उदघाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com