काठमाडौं, १५ जेठ । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई रिहाई गरेर सरकारले अदालतलाई चूनौति दिएको टिप्पणी गर्नुभएको छ । गणतन्त्र दिवसका अबसरमा मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पौडेलले सर्वोच्च अदालतमा रहेका बिषयलाई ...