काठमाडौं,२६ फागुन । ‘राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५, लाई विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सदस्य दिलकुमारी रावलले प्रस्तुत गर्नुभएको सो प्रस्ताव छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो । छलफलमा भाग लिँदै सांसद ...