नेपालगन्ज, १० असार। बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीबाट नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरीको विशेष टोलीले शनिबार साझ नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई पक्राउ गरेको हो । ढकेरीमा रहेको एवान कटेजबाट मेयरसँगै ब्राउन सुगर कारोबारी रिम ...