काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ।

प्रदेशमा भोगिरहेका समस्याबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा भेला भएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
छलफलमा मुख्यमन्त्रीहरुले खेपिरहेको समस्या एकमुस्ट सुन्न र समाधानका लागि पहल गर्ने मनसायका साथ प्रधानमन्त्रीले सामूहिक छलफलको आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्