काठमाडौं,२० चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माणको काम सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो । विमान उडानमा समेत समस्या देखिएपछि वर्षा ...